सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर आउने भएको छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्बोधन गर्न विराटनगर आउन लागेका हुन् । एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विहान १० बजेको उडानबाट विरानटगर आउने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी […]

सम्बन्धित सामग्री

विद्यालय भवन उद्घाटनमा ओली

सुनसरी । सुनसरीको इटहरीस्थित कचना बुडिगंगा महादेव विद्यालय विवादबीच बुधबार उदघाटन भएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाइ सम्बोधन गर्दै उनले अहिलेको शिक्षा उपयोगी, बहुआयामिक र गुणस्तरीय हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री ओलीले भवन मात्र चिटिक्क भएर काम नलाग्ने उल्लेख गर्दै पढाउने शिक्षक, कर्मचारी र […] The post विद्यालय भवन उद्घाटनमा ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टालटुले गठबन्धनलाई चुनावमा जनताले जवाफ दिनेछन् : ओली

सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताउनुभएको छ ।   सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै आज बुधवार अध्यक्ष ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, ‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सर...

छुट्टाछुट्टै सभा सम्बाेधन गर्न प्रचण्ड र ओली आज सुनसरी आउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी आउन लागेका छन् ।

चुनावमा धाँधली भए प्रतिवाद हुन्छ : ओली

१८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।सुनसरी क्षेत्र नम्बर ३ […]

बुथ कब्जा गर्न सक्छन्, सर्प जस्तो डस्न तयार रहनुस् : ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन्।सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै चुनावमा धाँधली गर्नसक्ने भन्द

वर्ष दिनमै गठबन्धनले देशलाई कंगाल बनायोः ओली

सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभएको हो । सुनसरी […]

गठबन्धन, ‘टालाटुली बाटुली कति राम्रो पुतली’ : केपी ओली

सुनसरी - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ । आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दाबी गर्नुभयो । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उहाँले लगाउनुभएको छ। एक्लै वडास्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उहाँले प्रश्न गर्नुभएको छ । उहाँल...

एमाले अध्यक्ष ओलीले आज चार वटा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं, बैशाख २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ । ओलीले पहिले धरान र इटहरीमा […]

एमालेभित्र रहेकाहरूकाे हरिबिजाेग भएकाे छ : माधव नेपाल

सुनसरी – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ  । आज सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनुभएको हो । एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एन्ड कम्पनीको दिन सकिएको समेत बताउनुभयो । उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले...

सुनसरीमा राजमोको विरोधसभा

सुनसरी । राष्ट्रिय जनमोर्चा सुनसरीले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।  ‘संसद विघटन गर्ने ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक अधिनायकवादी कदमको विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नाराका साथ सोमबार धरानको भानुचोकमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभामा राजमो प्रदेश नम्बर १ का सचिव विशाल पहाडी, राजमो जिल्ला कार्यवाहक अध्यक्ष किशोर राई र राजमो धरान उपमहानगरपालिकाका नगर अध्यक्ष दिपबहादुर खड्काले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला सहसचिव धर्म बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।