एमाले अध्यक्ष ओलीले आज चार वटा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं, बैशाख २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ । ओलीले पहिले धरान र इटहरीमा […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने तीनवटा चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदैछन्। आज कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको एमाले कैलालीले जनाएको छ।अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्

एमाले अध्यक्ष ओली हुम्ला आउँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी

एमाले अध्यक्ष ओली आज पर्वत र बाग्लुङ जाँदै

काठमाडौं, चैत २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पर्वत र बाग्लुङ जाँदैछन्। जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न ओली पर्वत र बाग्लुङ जान लागेका हुन् । ओलीले पर्वत र बाग्लुङको कार्यक्रममा जानुअघि राजधानीमा लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजधानीमा अध्यक्ष ओलीले […]

एमाले अध्यक्ष ओली आज चार कार्यक्रममा सहभागी हुने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् । काठमाडौँ उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् […]

एमाले अध्यक्ष ओली आज नेपालगञ्ज र बर्दिया जाँदै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन् । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् । त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् […]

एमाले अध्यक्ष ओली आज खोटाङ जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाँदै छन्। खोटाङको दिक्तेलमा आयोजना हुने पार्टीको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेको सचिवालयले जनाएको छ। सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनेछन्।  जनसभालाई भव्य बनाउन उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्

एमाले अध्यक्ष ओली आज उदयपुर जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन्। मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेको ओलीको सचिवालयले जनाएको छ।   त्रियुगाा नगरपालिका–१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए। एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ। सो जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

एमाले अध्यक्ष ओली झापामा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। इलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन्।  झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ।फिक्कलमा आज पार्टी प्रवेश र जनसभाको कार्यक्रम रहेको छ। अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल गएका छन्।

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

काठमाडौं, कार्तिक २२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। विराटनगरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् । करिव पाँच हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुने उक्त चियापान कार्यक्रममा प्रदेश र केन्द्रका नेताहरूकोसमेत उपस्थिति रहने छ । आली चियापान काक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं […]