नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह

महोत्तरी-  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन् । सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ । मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ ।’ सरकारले घोषणा गरेको किसान […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका कृषि मन्त्री भन्छन् : वास्तविक किसान छुट्ट्याउन गाह्रो छ

१३ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान  छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन् । शुक्रबार प्रदेशसभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन् । सामाजिस विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेशसभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा […]

नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह

महोत्तरी – मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन्। सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ। मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखिकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ।’ सरकारले घोषणा गरेको किसान परिचयपत्र समेत […]

सधैँ ठगिँदै किसान

सरकारलाई परीक्षणका लागि सक्कली बीउ दिएका भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बीउ उपलब्ध गराउँदा किसान ठगिएका थिए।...

मलका लागि भौंतारिँदै किसान

नेपाल एक कृषिप्रधान देश हो । यसलाई मध्यनजर गरेर कृषि मन्त्रालय र त्यस मातहत सम्बन्धित विभिन्न निकाय अस्तित्वमा छन् । तर, हरेक वर्षझैं यस वर्ष पनि किसानका माझमा मल र बीउको समस्या जस्ताको तस्तै छ । किसान निश्चिन्त भएर खेती गर्ने अवस्थामा छैनन् । उनीहरूको अन्न फलाउने सोच र त्यसका लागि कर्म गर्ने हात चिन्ता र अभावले बाँधिएका छन् । सरकारले राहत तथा सहुलियत ऋणको व्यवस्था गर्न सकिरहेको छैन । केवल किसानहरूलाई उत्साहित गर्न र भरोसा दिलाउन धानको पूर्वमूल्य निर्धारणको सूची सार्वजनिकसम्म गरेको छ । सरकारले तोकेको मूल्यमा धान बिक्रि गर्नका लागि पनि किसानले निर्धक्कले खेती गर्न पाउनुपर्छ । मौसमले साथ दिए, रोग र कीराले बाली नष्ट नगरे, मलको उचित व्यवस्था भए र उन्नत खालको सक्कली बीउबिजन भएमा मात्र धान फसल भित्र्याउन किसान सफल हुनेछन् । देशको अर्थतन्त्र तथा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा बर्खे धानले महत्व पूर्ण भूमिका खेलेको छ ।