महोत्तरी – मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन्। सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ। मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखिकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ।’ सरकारले घोषणा गरेको किसान परिचयपत्र समेत […]