तस्वीर : ज्यामरुककोटबाट देखिएको कालीगण्डकी र बेनी बजार

म्याग्दीको ऐतिहासिक तथा पर्यटकीयस्थल ज्यामरुककोटबाट देखिएको कालीगण्डकी नदी र बेनी बजारको दृश्य । तस्वीर : रासस

सम्बन्धित सामग्री

बेनी बजार पुरानै लयमा फर्कियो

म्याग्दी । म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ । कोरोनाको महामारीअघि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकोमा २०७६ साल चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि संक्रमणदर घटेसँगै बिस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसायमा यस वर्षको सुरुआतदेखि नै सुधार […]

लयमा फर्कियो बेनी बजार

गलेश्वर– ‘बेनीको बजार, जता माया उतै छ नजर,  किरेमिरे जाले रुमाल’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार  पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।  कोभिड-१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको […]

३ वर्षपछि पर्यटकको आगमनसँगै बेनी बजार पुरानै लयमा फर्कियो

म्याग्दी । सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुन: पुरानै लयमै फर्किएको छ । कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैतदेखि २०७८ सालको भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि संक्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस […]

भलिबलले बेनी बजार उत्सवमय

काठमाडौँ,२८ असोज । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रूपमा सञ्चालन गरेका छन् । प्रतियोगिताको हरेक खेललगत्तै म्याग्दीको संस्कृति झल्कने सांस्कृतिक र साङ्गीतिक प्रस्तुति राख्ने गरिएको जिल्ला खेलकुद विकास […]

बेनी बजार

भकिम्लीको डाँडाखानीबाट देखिएको बेनी बजार र नागबेली परेर बगेको म्याग्दी नदीको दृष्य । तस्बिर : सन्तोष गौतम/रासस ।

बेनी बजार

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजार । बजार विस्तारले तीव्रता पाए पनि बेनीमा व्यापार खस्किएको छ । तस्बिर : सन्तोष गौतम/रासस ।

बेनी बजार

म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३, मल्लाजको डिलबाट देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार ।

बेनी बजार संरक्षण योजना निर्माण थालियो

म्याग्दी – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो। हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको […]

तस्वीर : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको यो बजार नदी कटानको जोखिममा रहेको छ । तस्वीर : रासस

कालीगण्डकीले पार गर्‍यो खतराको तह, बेनी बजार कटानको जोखिममा

काठमाडौं : कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान गरेको छ। कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको हो। केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत…