बेनी बजार संरक्षण योजना निर्माण थालियो

म्याग्दी – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो। हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको […]

सम्बन्धित सामग्री

काली गण्डकीको कटानको जोखिम

कालीगण्डकी नदीको कटानको जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार । नदी नियन्त्रण योजना निर्माण सुरु गर्न ढिलाई हुँदा कटानको जोखिम बढेको छ । तस्वीर : रासस