म्याग्दी । सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुन: पुरानै लयमै फर्किएको छ । कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैतदेखि २०७८ सालको भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि संक्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस […]