काठमाडौं । रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेस प्रतियोगिता वैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ७ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]