रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]

सम्बन्धित सामग्री

मुकेश र राजपुरालाई ‘१० के रोड रेस’को उपाधि

काठमाडौँ – विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथो ‘वीर गणेशमान सिंह १० के रोड रेस’को उपाधि जितेका छन्। शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि उचाल्दा महिलातर्फको उपाधि राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा […]

नवौं राष्ट्रिय खेलकुद : साइक्लिङ ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्दै

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङ खेल भोलि (शनिबार) देखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट […]

विश्वास र सुनितालाई रोड रेस उपाधि

५ असार, काठमाडौं । महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले […]

विश्वास र सुनितालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा शनिबार उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण […]

मदन भण्डारी रोड रेस : सन्तोषी र मुकेश पहिलो

काठमाडौं । सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पालले शनिबार मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेस तेस्रो संस्करणको उपाधि जितेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकी सन्तोषीले निर्धारित दूरी १८ मिनेट १३.५९ सेकेन्ड मा पूरा गरिन् । १३औँ सागमा रजतपदक जित्न सफल पुष्पा भण्डारीले १८ मिनेट ४२.४५ सेकेन्डमा दूरी...

मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो

मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३ औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४

रोड रेस शनिबार

काठमाडौं । रन क्लब नेपालको आयोजनामा ‘तेश्रो मदन भण्डारी स्मृति’ ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहनेछ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ […]

बीर गणेशमान सिंह तेस्रो १० के रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ । रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, […]

गणेशमान सिंह टेन–के रोड रेस: गोपीचन्द्र र सन्तोषीद्वारा उपाधिरक्षा

साबिक विजेता एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधिका रक्षा गरेका हुन्।