रोड रेस बैशाख १० मा

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता बैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ७ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात […]

सम्बन्धित सामग्री

वीर गणेशमान बक्सिङ र रोड रेस हुने

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिले आगामी चैत महिनामा रोड रेस र बक्सिंग प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो । स्पोर्ट्स कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ र चौंथो संस्करणको १० के रोड रेस आयोजना गरिने जनाएको छ । स्पोर्टस […]

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]

स्वस्तिश्री गुरुकुलको रोड रेस

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई. वी. वल्र्ड स्कूलले ‘‘रन फर नेसनलपिस’’ को नाराका साथ रोड रेस– २०७९ आयोजना गरेको छ । खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आकर्षित अनि दक्ष बनाउने उद्देश्य राखेर रोड रेस आयोजना गरिएको हो । विद्यार्थीहरुलाई जुम्बा, वार्मिङ अप गराइ विशिष्ट व्यक्तित्व बैकुण्ठ मानन्धरले उदघाटन गरे । उक्त दौडमा करिब २ सय […]

धनकुटामा 'रोड रेस' प्रतियोगिता हुने

धनकुटा : विश्व मुटु दिवसको अवसरमा धनकुटामा 'रोड रेस' (खुल्ला सडक दौड) प्रतियोगिता हुने भएको छ। सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संस्थाले असोज १३ गते खुल्ला दौड प्रतियोगिता गर्ने जनाएको हो।करिब ३ लाख ५० हजार रुपैयाँको अनुमानित लगानीमा हुन गइरहेको सो दौड प्रतियोगितामा जो कोही नेपाली नागरिकले सहभागी हुन पाउने छन्।असोज १३ गते हुने दौड प्रतियोगितामा सहभागी हुने खुल्ला धावकहरूले १५ किलोमिटर र महिला धावकहरूले ८ किलोमिटर दूरी पार गर्नुपर्ने छ। प्रतियोगितामा सहभागी हुन

रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]

गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा  तेस्रो संस्करणको रोड रेस  आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर  र ५ किलोमिटरका दुई स्पर्धा हुनेछन् । १० किलोमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ,  चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न

बीर गणेशमान सिंह तेस्रो १० के रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ । रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, […]

गणेशमान स्मृति रोड रेस १७ बैशाखमा

काठमाडौं । गणेशमान सिंहको स्मृतिमा १७ बैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका दुई स्पर्धा हुने छन् । १० किलोमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार […]

अर्घाखाँची रोड रेस सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ । १६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।

संविधान दिवसको अवसरमा सूर्योदयमा रोड रेस

इलाम  : संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकामा रोड रेस (म्याराथन) सम्पन्न भएको छ। पर्यटकीय क्षेत्र कन्यामबाट फिक्कलसम्म ५ किलोमिटर रेस सम्पन्न भएको हो। ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको रेसमा खुल्ला तर्फ रुपेश राईले जितेका छन्। विवेक राई द्धितिय, दिवस राई तृतिय र गणेश मगरले सान्तवना पुरस्कार पाए।महिलातर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र चाँदनी राईले सान्तवना स्थान हासिल गरिन्। ४० बर्षमाथिको भेट्रानको उपाधि सन्जिव कार्कीले हात पारे। रणविर र