अमेरिकाले नेपाललाई फिर्ता गर्‍यो मूर्ति

हातमा नालसहितको कमलको फूल लिएको स्वरूपको यो मूर्ति नवौँ–दशौँ शताब्दीतिर बनेको थियो । भक्तपुर नगरपालिका– ७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम...

सम्बन्धित सामग्री

अयोध्यामा रामको मूर्ति बनाउने अरुणलाई अमेरिकाले दिएन भिसा

अयोध्यामा नवनिर्मित राम मन्दिरमा स्थापित रामलल्लाको मूर्ति बनाउने प्रसिद्ध मूर्तिकार अरुण योगीराजलाई अमेरिकी अधिकारीहरूले भिसा दिन अस्वीकार गरेका छन् ।

चोरेर अमेरिका पुर्‍याइएका ४ मूर्ति नेपाललाई हस्तान्तरण

चोरी गरेर पुर्‍याइएका चारवटा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले मंगलबार न्यूयोर्कमा आयोजना गरेको समारोहमा म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट चारवटा मूर्ति नेपालालाई हस्तान्तरण गरिएको हो ।

नेपालबाट हराएका छैटौँ शताब्दीदेखिका पाँचवटा मूर्ति अमेरिकाले फर्कायो

काठमाडौं : नेपालबाट हराएका पाँचवटा ऐतिहासिक मूर्तिहरू अमेरिकाले फिर्ता गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उक्त मूर्तिहरू प्रदान गरेको हो।फिर्ता गरिएका मूर्तिमा छैटौँ शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धका मूर्ति साथै दशौँ शताब्दीको उमामहेश्वरकाे मूर्ति रहेकाे छ।ती मूर्तिहरू अमेरिकास्थित डेन्वर म्युजिएम र सिकागो म्युजिएमबाट नेपाल ल्याइएको हो।अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी

अमेरिकाले फर्कायो चोरी भएका मूर्ति

फिर्ता भएका सांस्कृतिक र पुरातात्विक सम्पदा १३, १४ र १७औँ शताब्दीका  विभिन्न समयमा चोरी र हराएर अमेरिका पुगेका मूर्ति र काष्ठकला गरी तीनवटा सांस्कृतिक र पुरातात्विक महत्वपूर्ण सम्पदा नेपाल फर्काइएको छ ।...

नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता गर्‍यो

काठमाडौँ । नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता दिएको छ। कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो। ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो।

नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता गर्यो

काठमाण्डौं : अमेरिकाले नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति फिर्ता दिएको छ। कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो।The Embassy of Nepal received today the statue of “UmaMaheshvara" handed over by the representative of the

अमेरिकाले फिर्ता गर्‍यो नेपालबाट हराएका मूर्ति

अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको ...

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो ।   अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकामा अमेरिकाले प्रसन्नता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को मापदण्डअनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न उक्त मूर्ति नेपाल पठाइने दूतावासले जनाएको छ ।

३६ वर्षपछि अमेरिकाबाट नेपाल ल्याउन लागिएको मूर्ति नारायण मन्दिरमै राखिने

पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

पाटनबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍याे

काठमाण्डाै - ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि चाेरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हा...