नेपालबाट हराएका छैटौँ शताब्दीदेखिका पाँचवटा मूर्ति अमेरिकाले फर्कायो

काठमाडौं : नेपालबाट हराएका पाँचवटा ऐतिहासिक मूर्तिहरू अमेरिकाले फिर्ता गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उक्त मूर्तिहरू प्रदान गरेको हो।फिर्ता गरिएका मूर्तिमा छैटौँ शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धका मूर्ति साथै दशौँ शताब्दीको उमामहेश्वरकाे मूर्ति रहेकाे छ।ती मूर्तिहरू अमेरिकास्थित डेन्वर म्युजिएम र सिकागो म्युजिएमबाट नेपाल ल्याइएको हो।अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी

सम्बन्धित सामग्री

अमेरिकाले फिर्ता गर्‍यो नेपालबाट हराएका मूर्ति

अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको ...