नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता गर्यो

काठमाण्डौं : अमेरिकाले नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति फिर्ता दिएको छ। कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो।The Embassy of Nepal received today the statue of “UmaMaheshvara" handed over by the representative of the

सम्बन्धित सामग्री

फ्रान्सबाट कहिले फर्काइन्छ नेपाली मूर्ति ?

पाटनको च्यासलहिटीको विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) र भक्तपुर नासमना टोलको उमा–महेश्वर प्रस्तर मूर्ति ६ दशकअघि चोरी भएर सुटुक्क नेपालबाट बाहिरिए । खोज्ने र फर्काउने चासो ढिला सुरु भएका दुवै मूर्ति अझैसम्म नेपाल आइपुग्ने प्रक्रिया सुरु भएको छैन ।