अर्थविदहरुले भने - नेपालको अर्थतन्त्रमा श्रीलंकामा जस्तो समस्या आउँछ

अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै होईन । पुँजीगत खर्च नहुने, राजश्व जम्मा भएर बस्ने । जुन ढंगले बैकिङ क्षेत्रबाट लगानी भयो । व्यापार घाटा बढ्यो, चालु खाता घाटा छ, धेरै समस्या छ । हिजोमात्रै राष्ट्र बैंकले अर्थतन्त्रमा निकै ठूलो संकट नै आईसक्यो भनेर कठोर नीति लियो । हामी त यो विषय सुरुदेखि नै लेखिरहेका छौं । अर्थतन्त्रका संकेत राम्रा छैनन्, गम

सम्बन्धित सामग्री

आउँदो वर्ष नेपालको अर्थतन्त्र सुधार हुने एसियाली विकास बैंकको अनुमान

काठमाण्डौ – एसियाली विकास बैंक एडीबीले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको हो । नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १ दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आउँदो वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ । त्यस्तै, नेपालमा यो वर्ष अर्थात सन् २०२३...

नेपालको अर्थतन्त्र जोखिममै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्र जोखिममै रहेको निष्कर्ष निकालले छ । एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गरेको अध्ययनमा पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा केही सुधार आएपनि जोखिममुक्त नभइसकेको निष्कर्ष निकालेको हो । विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने देखाएको आईएमएफले जनाएको छ […]

निरन्तर बलियो बन्दै डलरः कस्तो असर पर्ला नेपालको अर्थतन्त्रमा ?

पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालको अर्थतन्त्र प्रभावित बन्ने भएको छ । सन् २०२० को तुलनामा अहिलेसम्म ११ रुपैयाँभन्दा बढीले महँगीको डलरबाट नेपाल जस्तो सानो र विकासशील राष्ट्रको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बन्ने भएको हो ।सन् २०२० को जनवरीमा एक अमेरिकी डलरको सटही दर ११३.७६ रुपैयाँ थियो । जुन, अहिले सन् २०२२ को जुन महिनासम्म आइपुग्दा ११.०८ रुपैयाँ बढेर १२४.८४ रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बन्दै गइरहेको तथ्याङ्

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो । विश्वव्यापी रुपमा फैलिएको […]

चालु आर्थिक वर्षमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो। सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड-१९ महामारीको प्रभाव क्रमशः न्युन हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो।विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण सन् २०२० मा प्रायः सबै मुलुकहरुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सङ्कुचित हुन पुगेको छ। आर्थिक गतिविधिमा

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ- चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो ।  विश्वव्यापी रुपमा […]

कुनै व्यक्तिका कारण अर्थतन्त्रमा समस्या आएको होइन : पूर्वगर्भनर रावल

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगर्भनर रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताएका हुन्  । पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या सम

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् […]

नेपाल श्रीलङ्काकाे बाटाेमा पुग्दैन, दुई देशकाे अवस्था नै फरक छ : प्रवक्ता भट्ट

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा नपुग्ने बताउनुभएकाे छ । आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले श्रीलङ्का र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयाे, ‘श्रीलङ्का उच्च विदेशी ऋण भएको देश हो । श्रीलङ्का सरकारको स्वामित्वका संस्थाहरूको ऋणसमेत जोड्ने हो भने सरकारको दायित्व कुल गार्हर्थ्य उत्पादनको ११७ प्रतिशत हुन आउँछ । ११७ प्रतिशत ऋण भएको देश र ४० प्रतिशत कुल गार्हस्थ्य उत्प...

एमसिसी फर्काए नेपालको अर्थतन्त्र संकटमा पर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्ने बताएका छन्।शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसिसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्।एमसिसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक