चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ- चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो ।  विश्वव्यापी रुपमा […]

सम्बन्धित सामग्री

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहन्छ : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८...