काठमाडौँ: २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको रानीपोखरी (न्हू पुखु) पुनर्निर्माण सम्पन्न हुने संघारमा छ।
पाँच वर्षसम्म पानीविहीन भएको पोखरी अहिले जलमग्न भएको छ। वर्षौंसम्म झारपातले भरिएको पोखरी पानी भरेपछि निकै सुन्दर देखिएको छ। रानीपोखरीले पुनर्जीवन पाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल रानीपोखरीमा पानी भरिरहेको छ।
सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर