सरकारीनिवास बालुवाटार छाडेर बालकोट लागे ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीनिवास बालुवाटार छाडेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोटतर्फ लागेका हुन्। बालुवाटारबाट बालकोट जानेक्रममा पानी झरी नभनी एमालेका नेता कार्यकर्ता तथा समर्थकहरूले ओलीको समर्थनमा नाराबाजी गर्दै स्कर्टिङसमेत गरेका थिए।देउवालाई संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीले

सम्बन्धित सामग्री

बालकोट पुगे प्रचण्ड बालकोट, वार्तामा राई र लामिछाने पनि

सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्। दुई नेताबीचको छलफल सुरु...

बालुवाटार बैठक छाडेर ओली निवास पुगे प्रचण्ड

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।  राष्ट्रपति […]

नेपालमा फेरि कोही किन 'बीपी बन्न' सकेन, किन चाहेन ?

असार ३० गते केपी शर्मा ओली बालुवाटार छाडेर बालकोट फर्किँदै गर्दा युवा संघका कार्यकर्ताले स्कर्टिङ गरे ।  ओलीका अग्ला तस्वीर राखिएका महंगा गाडी र मोटरसाइकलको र्‍यालीले बालुवाटार–त्रिपुरेश्वर–बानेश्वर–बालकोट सडकमा केहीबेर ट्राफिक जाम भयो ।  उल्लेख्य मात्रामा एमालेका युवा कार्यकर्ता ओलीको निवाससम्मै पुगे । आफूलाई घरसम्मै स्कर्टिङ गरेका कार्यकर्तालाई ओलीले निजी निवासको बादर्लीबाट सम्बोधन गरे ।  ओली बालकोट फर्केको दिनमा सामाजिक सञ्जालमा अर्को एउटा तस्वीर (स्केच) उत्तिकै चर्चित थिय...

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

ओली पक्षमा एमाले फुटाउन खोज्नेको खोजी र समिक्षा

काठमाडौं, १७ साउन । नेकपा एमाले फुटको संघारमा छ । औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको दोहोराएका छन् । यसअघि बालुवाटार छाडेर बालकोट पुग्दा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । तर, सहमतिका लागि ब्याक भएर प्रयास गरेका थिए । यसपटक भने उनले कडा […]

नेपालमा फेरि कोही किन 'बीपी बन्न' सकेन ?

असार ३० गते केपी शर्मा ओली बालुवाटार छाडेर बालकोट फर्किँदै गर्दा युवा संघका कार्यकर्ताले स्कर्टिङ गरे ।  ओलीका अग्ला तस्वीर राखिएका महंगा गाडी र मोटरसाइकलको र्‍यालीले बालुवाटार–त्रिपुरेश्वर–बानेश्वर–बालकोट सडकमा केहीबेर ट्राफिक जाम भयो ।  उल्लेख्य मात्रामा एमालेका युवा कार्यकर्ता ओलीको निवाससम्मै पुगे । आफूलाई घरसम्मै स्कर्टिङ गरेका कार्यकर्तालाई ओलीले निजी निवासको बादर्लीबाट सम्बोधन गरे ।  ओली बालकोट फर्केको दिनमा सामाजिक सञ्जालमा अर्को एउटा तस्वीर (स्केच) उत्तिकै चर्चित थिय...

एमालेमा विपत्ति : ओली–नेपाल दुवै सङ्कटमा

सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ ।बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने घोषणा गरेपछि एमालेको अन्तरविरोध झन् कचल्टिएको हो ।अन्तरविरोध बढेसँगै ओली र माधव नेपाल दुवै नेताहरू आ–आफ्नो रणनीति बनाउनतर्फ जुटेका छन् । य

ओली बालकोट फर्किँदै गर्दा कार्यकर्ताद्वारा माधव नेपालविरुद्ध चर्को नाराबाजी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर बालकोटस्थित निवास फर्किंदै गर्दा कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका छन् । एमालेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेता नेपाल रहेको भन्दै र्‍यालीका सहभागीहरूले माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका हुन् । एमाले कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पनि नाराबाजी गरेका छन् । अबिरल वर्षाका बावजुद एमाले भातृ संगठन युवा संघले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल र्‍याल...

दलबलसहित बालुवाटारबाट निस्के ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर बालकोट स्थित निजी निवासका लागि हिँडेका छन्। ओली बालुवाटारबाट भक्तपुरको बालकोटका लागि दलबलसहित प्रस्थान गरेका हुन्। उनलाई राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गाडी र्‍यालीसहित स्कटिङ्ग गरेको छ। यस्तै अरु कार्यकर्ताहरु पनि उनको बिदाईमा बालुवाटार पुगेका […]