ओली पक्षमा एमाले फुटाउन खोज्नेको खोजी र समिक्षा

काठमाडौं, १७ साउन । नेकपा एमाले फुटको संघारमा छ । औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको दोहोराएका छन् । यसअघि बालुवाटार छाडेर बालकोट पुग्दा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । तर, सहमतिका लागि ब्याक भएर प्रयास गरेका थिए । यसपटक भने उनले कडा […]