बंगलादेशी राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी तथा व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरेका छन् । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार […]

सम्बन्धित सामग्री

कोरियाका लागि नेपाल आकर्षक लगानी गन्तव्य हो : अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिएका छन् । आज आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक भएको उनले बताए । […]

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।...

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEOE) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड […]

यूएईसँग लगानी र व्यापार प्रवद्र्धनमा जोड

नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको खोजीका लागि पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको छैटौं वार्षिक साधारण सभामा उनीहरुले यूएईसँगको ठूलो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राम्रो रणनीतिका लागि सुझाव दिएका हुन् ।दुई देशबीचको व्यापार असन्तुलित […]

व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो ।दुई देशबीचको आर्थिक सम्बन्ध थपविस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक नीजि साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान समेत परिसंघको आग्रह छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालम

लगानी स्वीकृतिको अधिकार प्रदेशलाई दिनुपर्ने माग

व्यापारिक प्रयोजनका वैदेशिक लगानी स्वीकृतिको अनुमति प्रदेशलाई नै दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।  सेन्टर फर सोसियल इन्क्लुसियन फेड्रालिजमको आयोजनामा विराटनगरमा शुक्रबार आयोजित प्रदेश विकासमा वित्तीय लगानी तथा सीमापार सम्बन्धमा भएको प्रदेशस्तरीय छलफलमा विज्ञहरुले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै प्रदेश १ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले व्यापार लक्षित लगानी प्रत्यक्ष लगानी भएको कारण लगानी गर्न चाहनेका लागि प्रदेशबाटै अनुमति दिनसक्ने व्यवस्था गर्नुपर्ने बताए ।

निर्यात प्रवद्र्धन र लगानी बढाउन निजी क्षेत्रको जोड

बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले बेलायतसँग व्यापार विस्तार र लगानी भित्र्याउन गर्न सक्ने पहल र सम्भावनाका बारेमा निजी क्षेत्रसँग छलफल गरेका छन् ।नवनियुक्त राजदूत आचार्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर बेलायतसँग व्यापार विस्तारका सम्भावनाका बारेमा छलफल गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँगको […]

व्यापारघाटा कम गर्न युएइसँग संयुक्त लगानीमा जोड

नेपाल र संयुक्त अरब इमिरेट्सबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप प्रगाढ गर्न सयुक्त लगानीमा जोड दिइने भएको छ ।नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको हो ।द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको […]

यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

नेपाल र संयुक्त अरब इमिरेट्स बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघले जोड दिएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रबर्द्धनमा दुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघले जोड दिएको हो ।नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो ।दुवै मुलुक बीचको द्व

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै उनले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।  ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणक...