नेपाल र संयुक्त अरब इमिरेट्सबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप प्रगाढ गर्न सयुक्त लगानीमा जोड दिइने भएको छ ।नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको हो ।द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको […]