नेपाल र संयुक्त अरब इमिरेट्स बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघले जोड दिएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रबर्द्धनमा दुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघले जोड दिएको हो ।नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो ।दुवै मुलुक बीचको द्व