महासंघले सञ्चालनमा ल्यायो पुल्चोकमा आइसोलेसन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरको पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघ, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकसँगको सहकार्यमा आइसोलेशन सञ्चालनमा ल्याएको हो। यद्यपि, उक्त आइसोलेसनमा अक्सिजन र आपतकालीन सेवा भने राखिएको छैन। यो महासंघले उपत्यकामा सञ्चालनमा ल्याएको तेस्रो आइसोलेसन हो।

सम्बन्धित सामग्री

वीरगन्ज महानगरपालिकाले संचालनमा ल्यायो २३० शैयाको कोभिड अस्थायी अस्पताल

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शैयाको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टर संचालनमा ल्याएको छ । वीरगन्ज १० घडीअर्वा स्थित गोपाल मण्डली अतिथी सदनमा , महानगरपालिकाले शुक्रबार देखि २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सन्चालनमा ल्याएको हो […]

वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल

वीरगञ्ज महानगरपालिकाले २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गई सङ्क्रमितहरुको उपचारको लागि अस्पतालमा शैया अभाव हुन थालेपछि वीरगञ्ज १० घडीअर्वामा रहेको गोपाल मण्डली अतिथि सदनमा महानगरपालिकाले शुक्रबारदेखि २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्यायो २५ शय्याको कोभिड अस्पताल

२४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याका कोभिड–१९ अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड-१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । ‘आजदेखि २५ शय्याको अक्सिजनसहितको कोभिड अस्ताल सञ्चालनमा ल्याएका […]