रुसमाथि फिफा र यूईएफएले लगाए प्रतिबन्ध

काठमाडौं – रुसमाथि फिफा र र यूईएफएले प्रतिबन्ध लगाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रतिबन्ध लगाएका हुन्। प्रतिबन्ध मात्र लगाएका छैनन् फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँग सबै क्लबका खेलमासमेत रोक लगाएका छन्। यो प्रतिबन्धनले रुस आगामी मार्चमा हुने पोल्याण्डविरुद्धको […]

सम्बन्धित सामग्री

श्रीलंकाली फुटबललाई फिफाको प्रतिबन्ध

विश्व फुटबल महासंघ (फिफा) ले श्रीलका फुटबल फेडेरेसन (एफएफएसएल) लाई अर्को सूचना जारी नहुने समयसम्मका लागि प्रतिबन्ध लगाएको छ।...

श्रीलंकाली फुटबललाई फिफाको प्रतिबन्ध

विश्व फुटबल महासंघ (फिफा) ले श्रीलका फुटबल फेडेरेसन (एफएफएसएल) लाई अर्को सूचना जारी नहुने समयसम्मका लागि प्रतिबन्ध लगाएको छ।...

पाकिस्तानमाथिको फिफा प्रतिबन्ध हट्यो

काठमाडौँ – दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो। तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसँगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो। फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ । फिफाले प्रतिबन्धपछि […]

फिफा र यूईएफएद्वारा रूसी टिम प्रतिबन्ध

लन्डन, (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च संस्था फिफा र युरोपियन फुटबल महासंघ यूईएफएले रसियाको फुटबल टिममाथि प्रतिबन्ध गर्ने घोषणा गरेको छ । सन २०१८ को विश्वकप फुटबलको आयोजक राष्ट्रमाथि फिफा र युरोपियन फुटबल महासंघ गरी दुई निकायले एकसाथ अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । फिफा र युईएफएले अफिसियल विज्ञप्ति जारी गर्दै अर्को सूचना […]

फिफा र यूईएफएले लगाए रुसमाथि प्रतिबन्ध

काठमाडौं, १७ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएका छन् । फुटबलका दुई सर्वोच्च निकायले अर्को सूचना नआएसम्मको लागि प्रतिबन्ध गर्ने घोषणा गरेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेका हुन् । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई सबैखाले […]

फिफा र यूइएफएद्वारा रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोली प्रतिबन्ध गरेका हुन् । यूइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ […] The post फिफा र यूइएफएद्वारा रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

फिफा र यूइएफएले रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाए

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोली प्रतिबन्ध गरेका हुन् ।यूइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यसअघि रुसले आगामी खेलहरु फुटबल युनियन

फिफा र युईएफएद्वारा रुसमाथि प्रतिबन्ध

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको नियामक निकाय युईएफएले रुसलाई सबैखाले फुटबल प्रतियोगिताका लागि अनिश्चितकालिन प्रतिबन्धको घोषणा गरेको छ।फिफा र युईएफएले संयुक्त विज्ञप्ती जारी गर्दै रसियाको राष्ट्रिय फुटबल टीम  र क्लबहरुलाई अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ।रसियाको फुटबलको नियामक निकाय आरएफयुले  भने यो निर्णयको चर्को विरोध गरको छ। उसले फिफा र युइएफएले अन्तराष्ट्रिय खेलकुद कानुनको गम्भिर उल्लंघन गरेको आरोप लगाएको छ।फिफाले आइतबार

रुसमाथि फिफा र युइएफएको प्रतिबन्ध

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले अर्काे सुचना जारी नभएसम्मको लागि रुसलाई फुटबलबाट प्रतिबन्ध सुनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्काे सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले […]

रुसी राष्ट्रिय फुटबल टिम र क्लबमाथि फिफा र युइएफएले लगाए प्रतिबन्ध

विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुबलको प्रशासकीय निकाय युइएफएले रुसी राष्ट्रिय टिम तथा रुसी क्लबहरुलाई सबै प्रतियोगिताबाट निलम्बित गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा फिफा र युइएफएले रुसी फुटबलमा तत्कालका लागि प्रतिबन्ध लगाएको हो । अर्को सूचना नआउँदासम्म रुसी राष्ट्रिय टिम र क्लबमाथिको प्रतिबन्ध कायम रहने जनाइएको छ । प्रतिबन्धसँगै रुसी […]