अब सडकमा 'मापसे' जस्तै 'लाऔसे' जाँच, लागुऔषध सेवन गरेर सवारीसाधन चलाए कारबाही

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनका चालकहरुले लागुऔषध सेवन जाँच सुरु गरेको छ।  लागुऔषध सेवन गरेर सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोगगरी चेकजाँच अभियान सुरु गरेको हो।  लागुऔषध सेवन...

सम्बन्धित सामग्री

किटमार्फत ‘लापसे’ परीक्षण गरिँदै

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेहरुमाथिको कारबाही तीब्र हुन थालेपछि लागूपदार्थ सेवन गर्नेको संख्या बढेसंगै प्रहरीले यसको परीक्षणलाई गति दिएको छ । ढोरपाटनमा दुर्घटना न्यूनीकरण गर्न सडकमा किटमार्फत लागुऔषध सेवन परीक्षण गर्दै ट्राफिक प्रहरी । तस्बिर : डम्मर बुढामगर/रासस