काठमाडौँ : संयोजक मिलन पाण्डेले समानान्तर गतिविधि नरोके कारबाही गर्ने चेतावनी अध्यक्ष रवीन्द्र मिश्रले दिएपछि विवेकशील साझा दोस्रोपटक फुट्ने संघारमा पुगेको छ । बिहीबार संयोजक पाण्डे र अध्यक्ष मिश्रले छुट्टाछुट्टै बैठक बोलाएर फुटको प्राविधिक पक्ष मात्रै बाँकी रहेको निष्कर्ष निकालेका छन् ।
अध्यक्ष मिश्र पक्षको बैठकले समानान्तर ग…