काठमाडौं, २६ असोज । राप्रपाका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले अघि सारेको पछिल्लो विचारको समर्थन गरेका छन् । ज्ञानेन्द्रले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्रको नेपालमा सान्दर्भिकता नहुने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विभिन्न टिकाटिप्पणी भैरहेको छ । पूर्वराजा शाहको उक्त अभिव्यक्ति आएपछि अध्यक्ष थापाले शाहको अभिव्यक्तिमा आम जनताको भावना, चाहना र देशको धरातलीय […]