७९औँ गोल्डन ग्लोबमा ‘द पावर अफ द डग’ उत्कृष्ट

७९ औँ गोल्डन ग्लोब अवार्ड आइतबार बाँडिएको छ । कोरोनाको कारण दर्शकको सहभागिता बिना बाँडिएको अवार्ड टिभी तथा इन्टरनेटबाट प्रसारण गरिएको थियो, भने ट्वीटर पेजबाट पनि विजेता सार्वजनिक गरिएको गरियो ।अवार्डमा ड्रामा तर्फ ‘द पावर अफ द डग’ उत्कृष्ट फिल्म घोषित हुँदा कमेडी तथा म्युजिकल विधामा ‘दि वेस्ट साइड स्टोरी’ उत्कृष्ट ठहरियो । अभिनेता अभिनेत्रीतर्फ विल स्मिथले ‘किङ रिचार्ड : बिइङ दि रिकार्डोस्’ र निकोल किडमेनबाट ड्रामा तर्फको अवार्ड हात पारे । कमेडी तथा म्युज

सम्बन्धित सामग्री

ओस्कर: फिल्मभरि पियानो बजिरहन्छ

निर्देशनतर्फ ओस्कार जित्ने महिला निर्देशकमा जेन क्याम्पियनले आफ्नो नाम लेखाइसकेकी छन् । ९४ औं ओस्कारमा ‘द पावर अफ द डग’ बाट निर्देशनमा इतिहास लेखेकी उनले २७ वर्षअघि यही विधामा ‘पियानो’ बाट ‘उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले’ जितेकी थिइन् । संयोग के भने सन् १९९४ मा ‘पियानो’ बाट उनले त्यस अवार्ड जित्दा प्रख्यात निर्देशक स्टिभन स्पिलवर्गको ‘सिन्डर्लस लिस्ट’ ले उत्कृष्ट निर्देशकको अवार्ड उचालेको थियो । यस पटक भने उही स्पिलवर्गको फिल्म ‘वेस्टसाइड स्टोरी’ लाई हराउँदै क्याम्पियन ओस्कार जित्ने तेस्रो महिला निर्देशक बनिन् ।

ओस्कार : विल स्मिथ बने उत्कृष्ट अभिनेता, कोडा उत्कृष्ट चलचित्र

विल स्मिथले ओस्करमा उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका छन् । ‘किङ रिचर्ड’ चलचित्रका लागि उनले सो पुरस्कार हात पारेका हुन् । चलचित्रमा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका छन् ।पुरस्कार ग्रहण गर्दा निकै भावुक बनेका स्मिथले यसअघि स्टेजमा क्रिस रकलाई अनुहारमा हिर्काएकोमा माफीसमेत मागेका थिए । यता, जेसिका चास्टियनले ‘द आइज अफ ट्यामी फेय’ का लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् । त्यस्तै, ‘कोडा’ले ‘द पावर अफ द डग

बाफ्टा अवार्डमा पुटिनको विरोध

ब्रिटिस एकेडेमी अवार्ड (बाफ्टा) को ७५औँ सस्करण हालै लन्डनस्थित रोयल अल्बर्ट हलमा सम्पन्न भएको छ। सन् २०२१ का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मका विभिन्न विधामा अवार्ड वितरण गरिएको समारोहमा द पावर अफ द डग उत्कृष्ट फिल्म सावित भएको छ भने निर्देशकको अवार्ड पनि यही फिल्मका निर्देशक जेन क्याम्पेनले चुमेका छन्। समारोहमा सर्वाधिक पाँच अवार्डको विजेता फिल्म […]

ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक

यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक भएको मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ द डग’ ले सर्वाधिक १२ वटा विधामा कब्जा जमाएको छ ।...

ओस्कारको मनोनयमा द पावर अफ द डग सर्वाधिक १२ विधामा

विश्व प्रसिद्ध फिल्म अवार्ड ओस्कार अवार्डको यस वर्षको मनोनयन सार्वजनिक गरिएको छ। आगामी मार्च २७ मा अमेरिकाको लस एन्जलसमा हुने ९४औँ संस्करणको अवार्डको मनोनयनको घोषणाले फिल्मप्रेमीमाझ उत्साह थपिएको छ। सदाझैँ ओस्कारका सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता अभिनेत्रीजस्ता महत्वपूर्ण विधाको मनोनयनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। मंगलबार सार्वजनिक गरिएको मनोनयनअनुसार फिल्म विधामा द पावर अफ द डग […]

ओस्कर नोमिनेसन २०२२ : ‘पावर अफ द डग’ १२ विधासहित अग्रस्थानमा, अरू कुन परे ?

भेराइटी । ओस्कर २०२२ को नोमिनेसनको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीमा नेटफ्ल्क्सिको ‘द पावर अफ द डग’ १२ विधासहित अग्रस्थानमा पर्न सफल बनेको छ । चलचित्रले एक संशोधनवादी पश्चिमी जनराको प्रयोग गरेर विषाक्त पुरुषत्वको चित्रण गर्न खोजेको छ ।  त्यस्तै अर्को चलचित्र ‘ड्युन’ १० विधामा पर्न सफल बन्दै दोस्रो स्थानमा...

ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक,‘द पावर अफ द डग’ को वर्चश्व

यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ। सार्वजनिक मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ

ओस्कारको मनोनयन सार्वजनिक, ‘द पावर अफ डग’ १२ विधामा

२६ माघ, काठमाडौं । चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड ‘ओस्कार अवार्ड-२०२२’मा मनोनयनमा परेका चलचित्रहरुको सूची सार्वजनिक भएको छ । ओस्कार अवार्डको ९४ औं संस्करणका लागि विभिन्न २७ विधामा मनोनयनमा परेका चलचित्रहरुको सूची मंगलबार सार्वजनिक गरिएको छ । जसमा जेन च्याम्पियन निर्देशित चलचित्र ‘द पावर अफ द डग’ सर्वाधिक १२ विधामा मनोनयनमा परेको छ । ओस्करमा यो […]

गोल्डेन ग्लोबमा द पावर अफ द डग सर्वोत्कृष्ट

फिल्म तथा टेलिभिजन जगतको चर्चित अन्तर्राष्ट्रिय अवार्ड ७९औं गोल्डेन ग्लोब अवार्ड समारोह आइतबार अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ। कोरोना महामारीका बीच आयोजना गरेका कारण विवादमा घेरिएको उक्त अवार्ड दर्शक सहभागिता विना नै आयोजना गरिएको थियो। रेड कार्पेटसमेत नगरिएको समारोह टेलिभिजनबाट प्रसारण पनि गरिएन। समारोहमा फिल्म तथा टेलिभिजनका विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको थियो। […]