ओस्कर नोमिनेसन २०२२ : ‘पावर अफ द डग’ १२ विधासहित अग्रस्थानमा, अरू कुन परे ?

भेराइटी । ओस्कर २०२२ को नोमिनेसनको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीमा नेटफ्ल्क्सिको ‘द पावर अफ द डग’ १२ विधासहित अग्रस्थानमा पर्न सफल बनेको छ । चलचित्रले एक संशोधनवादी पश्चिमी जनराको प्रयोग गरेर विषाक्त पुरुषत्वको चित्रण गर्न खोजेको छ ।  त्यस्तै अर्को चलचित्र ‘ड्युन’ १० विधामा पर्न सफल बन्दै दोस्रो स्थानमा...