देउवालाई स्वेच्छाचारी रूपमा चल्न नदिने शेखर समूहको रणनीति, ४१ प्रतिशत मतको कदर गर्न माग

बहुमतको बलमा देउवाले पार्टीमा आफ्ना विरोधी खेमालाई भूमिकाबिहीन बनाउँदै लगेपछि सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले अब चुप नबस्ने रणनीति तय गरेका छन् ।

सम्बन्धित सामग्री

योगदानको कदर गर्न घरेलु श्रमिकको माग

दक्षिण एसियाली घरेलु श्रमिकले अर्थतन्त्रमा आफ्नो मेहनतले गरेको योगदानको कदर हुनुपर्ने बताउनुभएको छ । राज्यले घरेलु श्रमिकले जोगाएको परम्परागत सीप, कलाको पहिचान गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ ।

‘सम्मानजनक न्याय लिएरै छाड्छौ’ (फोटोफिचर)

काठमाडौं, २९ साउन । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था संयुक्त संघर्ष समितिको शान्तिपुर्ण आन्दोलन आज पनि जारी छ । द्धन्द्धपीडितहरुले गत साउन १३ गतेदेखि बिहान १० देखि दिउँसो २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिदै आएका छन् । द्धन्द्धपीडितहरु‘सुरक्षाकर्मीको योगदान र बलिदानीको कदर गर’, ‘देश बचाउने सुरक्षाकर्मीलाई न्याय दे’, ‘सुरक्षाकर्मी तर्फका द्धन्द्धपीडितहरुको माग पुरा गर’, ‘सम्मानजनक न्याय […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले प्रदर्शन गरेको छ। अनेरास्ववियूले 'जनभावनाको कदर गर, मूल्यवृद्धि खारेज गर', 'नालायक सरकार मूर्दावाद', 'चुनाव जित्न गठबन्धन, चुनावपछि...

बाबुराम आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उ

प्रथम शहीद लखन थापाको योगदान पाठ्यक्रममा समावेश गर्न माग

प्रथम शहीद लखन थापा मगरले जहानियाँ राणा शासन अन्त्य गर्न पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्न मगर संघले माग गरेको छ ।  थापाको योगदान र जीवनीलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी उनको योगदानलाई कदर गर्न संघले सरकारसँग आग्रह गरेको हो । लखन स्मृति दिवस फागुन २ गते पर्छ ।  नेपाल मगर संघ रूपन्देहीले १४५ औं लखन स्मृति दिवस कार्यक्रम मनाउने सन्दर्भमा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापालाई राष्ट्रिय विभूति घोषणा गरी फागुन २ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।  नेपाल मगर संघका केन्द्री...

हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छः नेता प्रधान

जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले बताएका छन् । ‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर...

उज्यालो चाहने जनमतको सरकारले कदर गर्नुर्छ

विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुन: नियुक्तिको माग गर्दै देशभरिका जनता एकजुट भएर सरकारलाई दबाब