नेपाली नागरिकले साधारण स्वास्थ्य परीक्षणका लागि एक–दुई दिनकै पैदल यात्रा गर्नुपर्ने अवस्था छ । सरकारले लागू गरेको बिमा पनि नाम मात्रको धराशयी बनिसकेको छ । सरकारले नागरिकलाई निल्नु न ओकल्नुको अवस्थामा झुन्ड्याएको स्वास्थ्य बिमा सरकारी अस्पतालमा मात्र सीमित बनाइएको छ । वीर अस्पतालमा स्वास्थ्यकर्मीलगायतको जनशक्तिको अभावका कारण कति विभाग बन्द छन् र कति मेसिनमा खिया […]
२४ मंसिर, काठमाडौँ । सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ । सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्वर्द्धनमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई पुरस्कार दिँदै […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् ।शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदर स्वरूप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताएका हुन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना […]
३० भदौ, काठमाडौं । सरकारले सगरमाथा आरोहीको पहिचानका लागि अब ब्याज र परिचयपत्र दिने भएको छ । सगरमाथा हिमालको सफल आरोहीलाई कदर र सम्मान गर्न सरकारले अब औपचारिक ब्याज र परिचय पत्र दिन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सोही अनुसार मन्त्रालयले ब्याज तथा परिचयपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि तयार पारेको छ […]
काठमाडौँ – सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले […]
सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बत
वर्तमान सरकार नागरिकको अपेक्षा अनुसार अगाडि बढ्न सकिरहेको छैन । सरकारका विभिन्न बाधा–अड्चनहरु छन् त्यसलाई कसरी समाधान गरेर बढी जनमुखी हुने, जनमतको कसरी कदर गर्ने भन्नेतर्फ सरकार अलि कम चिन्तित भएको आभाष भइरहेको छ ।
विपक्षी पार्टीलाई हामी प्रजातन्त्रको सुन्दरता मान्छौँ । अहिले विपक्षी पार्टीले पनि सकारात्मक र रचनात्मक भूमिका खेलेको छैन । आफ्नो ट्रयाकमा बसेको जस्तो पनि देखिँदैन । सरकारले पनि विपक्षीलाई त्यति सरोकार गरेको जस्तो देखिँदैन । सरकारले विपक्षीको साथ नपाएकाले संसद नै अवरुद्ध अवस्थामा छ । यसलाई हामीले ...
'मिस नेपाल वर्ल्ड ' श्रृङ्खला खतिवडाले सरकारले मिस नेपालको कदर गर्न नसकेको बताएकी छिन् । मिस नेपाल बनेपछि पहिलो पटक आफ्नो गृहनगर हेटौडा पुगेकी खतिवडाले भनिन्-'अन्तराष्ट्रिय स्तरको बिभिन्न खेलमा सहभागि हुन जाने खेलाडिले जस्तै मिस वर्ल्डमा भाग लिन जानेले पनि राष्ट्रकै प्रतिनिधीत्व गर्ने हुन् ।'
उनले भनिन्-'हामीले पनि राष्ट्रको प्रतिनिधित्व गर्छौ …