लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले राजीनामा दिइन्

काठमाडौः लुम्बिनी प्रदेशकी भौतिक पुर्वधार विकास, राज्यमन्त्री सुमन शर्माले रायमाझीले राजीनामा दिएकी छिन्। शुक्रवार उनले मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा पत्र बुझाएकी हुन्। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन नगरेकाले आफूले राजीनामा दिएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। उनी जसपाबाट प्रदेश सभा सदस्य भएकी हुन्। जनता समाजवादी पार्टीको…

सम्बन्धित सामग्री

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

१५ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको […]

विवादित राज्यमन्त्री विमलाको राजीनामा स्वीकृत

विवादमा आएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।  मुख्यमन्त्री कुल प्रसाद केसीले  स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका हुन् ।  लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार  १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताए । उनले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिएका हुन् ।  जेठ अन्तिममा दाङका वाईसी

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र […]

कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। पटक-पटक विवादमा पर्दै आएकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले राज्यमन्त्री वलीले राजीनामा दिएको पुष्टि गरे। गत जेठ ३१ गते प्रेमी…

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले दिइन् राजीनामा

काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन […]

छानबिन समितिलाई सघाउने भन्दै राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दाबी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी […]

राज्यमन्त्री ओली प्रहरी नियन्त्रणमा, राजीनामा माग्दै स्थानियको प्रर्दशन

तुलसीपुर(दाङ) । लुम्बिनी प्रदेश स्वास्थ्य जनासंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला खत्री वलीले दाङको तुलसीपुरमा घरमै बसेकी एक महिला माथि कुटपिट गरेकी छन् । अंगरक्षक सहित बिहान साढे आठ बजे लु १ झ ५३७ नम्बरको सरकारी गाडीमा झण्डा हल्लाउँदै गएकी मन्त्री ओलीले घरभित्र प्रवेश गरेर २७ बर्षकी मिना बस्नेत र उनकी ५ बर्षकी नाबालिका छोरी […] The post राज्यमन्त्री ओली प्रहरी नियन्त्रणमा, राजीनामा माग्दै स्थानियको प्रर्दशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी सरकार अल्पमतमा, मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने विपक्षीको माग

१८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर […]

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा गरेकी छन् । उनले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै सरकारमा रहन नसक्ने भन्दै राजीनामा दिएकी हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी छन्– ‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले

लुम्बिनी - राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।