कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। पटक-पटक विवादमा पर्दै आएकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले राज्यमन्त्री वलीले राजीनामा दिएको पुष्टि गरे। गत जेठ ३१ गते प्रेमी…

सम्बन्धित सामग्री

छानबिन समितिकाे प्रतिवेदन : राज्यमन्त्री वलीको कमजोरी देखियो

बुटवल- लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानबिन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानबिनको प्रतिवेदन बुझाएको छ । छानबिन समितिको संयोजक आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्...

विमला वली प्रकरण : प्ररम्भिक रिर्पोटमा वलीको कमजोरी

बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानविन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानविनको प्रतिवेदन बुझाएको छ । छानविन समितिको संयोजक आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्यालय पुगेर प्रतिबेदन मुख्यमन्त्रीलाई बुझाएका हुन् । गत जेठ ३१ गते राज्यमन्त्री वलीले […] The post विमला वली प्रकरण : प्ररम्भिक रिर्पोटमा वलीको कमजोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.