राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र […]

सम्बन्धित सामग्री

छानबिन समितिकाे प्रतिवेदन : राज्यमन्त्री वलीको कमजोरी देखियो

बुटवल- लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानबिन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानबिनको प्रतिवेदन बुझाएको छ । छानबिन समितिको संयोजक आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्...

विमला वली प्रकरण : प्ररम्भिक रिर्पोटमा वलीको कमजोरी

बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानविन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानविनको प्रतिवेदन बुझाएको छ । छानविन समितिको संयोजक आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्यालय पुगेर प्रतिबेदन मुख्यमन्त्रीलाई बुझाएका हुन् । गत जेठ ३१ गते राज्यमन्त्री वलीले […] The post विमला वली प्रकरण : प्ररम्भिक रिर्पोटमा वलीको कमजोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्रीबाट मात्रै होइन्, सांसद र पार्टीबाट पनि राजीनामा दिन तयार छु: विमला वली

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री (वली)ले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन्। पार्टी भित्रबाट पटक–पटक राजीनामा दिन दबाब आएपनि अहिलेसम्म राजीनामा नदिएको उनको...