पर्यटन प्रवद्धनका लागि पदयात्रा

काठमाडौँ – विश्व पर्यटन दिवसका अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको उजागर गर्ने उद्देश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एकदिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मीकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसी पुगेर सम्पन्न […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो । सो …

ओखलढुंगामा नयाँ पदयात्रा मार्ग घोषणा

२३ जेठ, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरेका हुन् । सो अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ […]

पोखरामा पर्यटन दिवसको अवसरमा पदयात्रा

काठमाडाैं : पोखरामा पर्यटन दिवसको अवसरमा पदयात्रा भएको छ। मंगलबार पर्यटकीय स्थलको खोजी गर्न पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा भएको हो।पदयात्राको उद्घाटन गैह्र आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले गरेकी हुन्। पर्यटकीय स्थलको खोजी गर्न काँहुखोला-भञ्ज्याङ - चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा भएको पोखरा महानगरपालिका वडा १३ अध्यक्ष किरण बरालले जानकारी

पाेखरामा पर्यटन दिवसकाे अवसरमा पदयात्रा हुँदै

काठमाडाैं : विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पदयात्रा हुने भएको छ। पर्यटकीय स्थलको खोजी गर्न पोखरा महानगरपालिका-१३, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा हुने भएको हो।पर्यटकीय स्थलको खोजी गर्न असोज ११ गते बिहान ७ बजेदेखि काँहुखोला-भञ्ज्याङ - चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा सुरु हुने पोखरा महानगरपालिका वडा १३ अध्यक्ष किरण बरालले जानकारी दिए। उनका अनुसार पदयात्राको दूरी ८ देखि

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा : ऊर्जामन्त्री भुसाल

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको […]

साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा

धनकुटा : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटास्थित नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकले धनकुटाको साँगुरीगढीदेखि धारापानी हुँदै फेदीसम्म बृहत् पदयात्राको आयोजना गरेको छ।धनकुटामा पर्यटन प्रवर्धनका लागि १० किलोमिटर दूरीमा पदयात्रा गरिएको हो। सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका वेला मंगलबार धनकुटामा सयौँले पदयात्रा गरेका छन्।धनकुटामा पर्यटन प्रवर्धनलाई लक्षित गरी पर्यटकीय स्थल भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी भञ्ज्याङदेखि फेदीसम्म पदयात्रा गरिएको

पदयात्रा तथा पर्यटन उद्योगलाई जोगाउन माग

टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई जोगाउन माग गरेको छ ।      सङ्घका तर्फबाट अध्यक्ष सुशीलराज पौडेलले आज एक विज्ञप्ति जारी गरी कोरोनाबाट पर्यटन उद्योग सबैभन्दा प्रभावित भएको भन्दै ‘पर्यटन सङ्कट वर्ष’ घोषणा गरी पदयात्रा तथा पर्यटन उद्योगका लागि आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत कोभिड विशेष पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको छ ।     कोरोनाको पह...

कोरोनाले कर्णालीमा पदयात्रा बन्द

कोरोना महामारीको संक्रमणसँगै कर्णालीमा पदयात्रा फेरि ठप्प भएको छ । झण्डै एक वर्षपछि फागुन चैत महिनामा सुरू भएको पदयात्रा वैशाख लागेसँगै रोकिएको हो । भर्खरै पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि कोरोनाका कारण बन्द भएको हो ।जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले कोभिडपछि पहिलो पदयात्राका रुपमा फागुनमा भारतीय पर्यटकलाई जुम्ला हुँदै हुम्लाको सिमकोटसम्म ३० दिनको […]

कोभिडले फेरि रोकियो ‘कर्णालीमा पदयात्रा’

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले कर्णालीमा पदयात्रा फेरी ठप्प भएको छ । झण्ड एक वर्षपछि फागुन चैत महिनामा धमाधम शुरु भएको पदयात्रा बैशाख लागे सँगै रोकिएको हो । भर्खरै पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि कोरोनाको सिकार बन्न पुगेको छ ।जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले कोभिडपछि पहिलो पदयात्राका रूपमा फागुनमा […]

मर्दी हिमाल पदयात्रा सुरु

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ ।    पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।    प