विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले कर्णालीमा पदयात्रा फेरी ठप्प भएको छ । झण्ड एक वर्षपछि फागुन चैत महिनामा धमाधम शुरु भएको पदयात्रा बैशाख लागे सँगै रोकिएको हो । भर्खरै पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि कोरोनाको सिकार बन्न पुगेको छ ।जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले कोभिडपछि पहिलो पदयात्राका रूपमा फागुनमा […]