भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभएको छ । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभयो । …

सम्बन्धित सामग्री

जिसस कपिलवस्तुको प्रमुखमा गोलाप्रथाबाट एमालेका आचार्य विजयी

कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १० १० मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो । यस्तै उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर […] The post जिसस कपिलवस्तुको प्रमुखमा गोलाप्रथाबाट एमालेका आचार्य विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएका छन्। शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएकी हुन्। एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहेका हुन्। विसं २०७४ को […]

कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा विजयी भएको छ । बिहीबार सम्पन्न मतगणनको परिणाम अनुसार प्रमुखमा राप्रपाका अजय थापा ७ हजार ६०२ मत सहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव पोख्रेलले ७ हजार १२८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हुमकान्त खनालले ५ हजार ४७७ मत प्राप्त गरे ।  नपारपालिकाको...

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार अजय थापा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित थापाले ७६०२ मत ल्याएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव पोख्रेलले ७१३८ मात्र पाएका छन् । काँग्रेसका हुमकान्त खनालले ५४७७ मत पाएका छन् । शिवनगरको उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी ७९५५ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी शारदा कार्कीले ६१८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार १५९ मत ल्याएर तेस्रो स्थान बनाएकी छन् ।

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा विजयी

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा नेकपा एमालेका धनपद यादव नगर प्रमुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नरेन्द्र कुमार गुप्तालाई हराउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन्।निवर्तमान नगरप्रमुख समेत रहेका गुप्तालाई १ हजार ५ सय ३८ मतले जितेका यादवकाे ७ हजार ७ सय २९ मत रहेकाे छ। गुप्ताले ६ हजार १ सय ९१ मत मात्र ल्याउन सके। त्यस्तै उपप्रमुखमा राप्रपाकी सम्झना चाैधरी विजयी भएकी छन्। एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मतान्तरले हराउँदै चाैधरी उप प्रमुखमा निर्वा

रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । यादवले सात हजार ८२४ तथा […]

रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गरे । गुप्ता निवर्तमान नगर प्रमुख हुन् । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा का

भद्रपुर नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपा विजयी

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका गणेश पोखरेल विजयी भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका पोखरेल १२ हजार पाँच सय २५ मतका साथ...

काठमाडौंमा राप्रपाको खाता खुल्यो, शङ्खरापुरमा नापित विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यकाको पालिकाहरुमा खाता खोलेको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा विजयी भएर खाता खोल्नुभएको हो । शङ्खरापुरमा नेपाली कांग्रैस र एकिकृत समाजवादीबीच गठबन्धन भएको थियो । तर राप्रपाले प्रमुखमा विजयी पाउँदा उमप्रमुखमा भने कांग्रेसकी समित श्रेष्ठ विजयी हुनुभएको छ भने समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका …

नेपालगञ्ज उपमहानगरपालिका : गठबन्धनमा कचकच, राप्रपाले जोगाउला त साख ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पद जितेको राप्रपा (तत्कालीन राप्रपा नेपाल) ले यहाँ आफ्नो वर्चश्व कायम राख्छ कि गुमाउँछ भन्नेमा आमचासो बढेको छ । अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगर प्रमुखमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए ।उनले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । यतिमात्र होइन, अहिले राप्रपा विभाजनसमेत भइसकेको छ । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भएको छ, जसले राप्रपाको मत काट्ने निश्चित छ ।विगतमा नेपालगञ्ज उपमहानगरमा रा