कमल थापाले हारे पनि पदाधिकारीमा उनकै समूहको वर्चस्व, को को भए निर्वाचित?

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। राप्रपामा लामो समय अध्यक्ष रहेका कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष जित्ने एकमात्र सांसद पनि हुन् लिङ्देन। गएराति अबेरसम्म भएको मतदानपछि गत गणना थालिएको थियो। कूल खसेको खसेको तीन हजार ८६५ मतमध्ये…