मोरङ कांग्रेसको क्षेत्रीय सभापतिहरुमा संस्थापनइतर समूहको बर्चस्व
मोरंङमा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिहरुमा संस्थापनइतर समूहले बर्चस्व बनाएको छ। संस्थापन पक्षबाट दुईजना सभापतिहरु मात्र निर्वाचित भएका छन्। मोरङमा शनिबार सम्पन्न १२ वटा प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनबाट ५ नम्बर निर्वाचन...
मोरङ – हाइलेक्स सेनिटरीले सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री वितरण गर्न विराटनगरमा शाखा सञ्चालनमा ल्याएको छ। महानगरपालिका–४ पिपल चौकस्थित शाखाको सोमबार उद्घाटन गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्योग क्षेत्रमा युवा समूहको उपस्थिति बढाउँदै लैजानुपर्नेमा जोड दिए। कोभिड महामारीबाट तङ्ग्रिनसमेत नपाइरहेको अवस्थामा युवा उद्यामी व्यवसायमा आउनु सुखद सन्देश भएको उनले बताए। मुलुकले सधैँ […]
मोरङको थानपालमा भएको हत्या काण्ड र ललितपुरको धापाखेलमा भएको अर्को हत्यामा एउटै समूहको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ । मोरङको थानापालमा २ जनाको हत्या भएको थियो ।
केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालि सम्मानित भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएबापत कम्पनीले उत्कृष्ट निर्यातकर्ताको सम्मान पाएको हो ।मोरङ व्यापार संघले कम्पनीलाई यो सम्मान दिएको हो । संघले उक्त सम्मान आफ्नो ६५औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको […]
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ काँग्रेसको सभापतिमा चार जना आकांक्षी देखिएका छन् । संस्थापन र इतरका समुहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । जसमा आज जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।संस्थापन इतर पक्षबाट सभापतिका लागि डिकबहादुर लिम्बुको प्यानल र संस्थापन समूहबाट दिलिप गच्छदार प्यानल बनाएर प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । तर, उनीहरुले सभापति बाहेका अन्य प्यानलमा रहेको नाम सार्वजनिक भने गरिसकेका छैनन् । मोरङ संस्थापन इतरको समूहको बलियो पकड क्षेत
मोरङ – नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा जोडिएको छ। मोरङको सुन्दरहरैंचामा शनिबार सम्पन्न समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठित समानान्तर कमिटी एकीकृत समाजवादीमा जोडिने निर्णय गरेको हो। एमालेभित्र विवाद उत्कर्षमा पुग्दै गर्दा मोरङमा यसअघि ३ सय २५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। समाजवादीले वडातहसम्म गठन भएका समानान्तर […]
के.एल दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङले निर्यातमा उत्कृष्ट कम्पनी ठहर गर्दैै सम्मान गरेको छ ।
आर्थिक एवं औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै निर्यातमूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५ र ०७६ तथा २०७६/७७ मा सुनसरी, मोरङ औधोगिक करिडोरका निर्यातमूलक उद्योगहरूमध्ये सबैभन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगको रूपमा सम्मान गरेको गरिएको हो ।
उक्त सम्मान उद्योग संगठन मोरङको ४८औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहका अवसरमा नेपाल राष्ट्र बैंकका ग...
नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो।...
सुजता लिम्बूविराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको विराटनगरमा आज (सनिवार) विसाल जनसभा सम्पन्न भएको छ। करिब दुई लाख कार्यकर्ता उतार्ने दाबी उनीहरूको भए पनि जिल्ला प्रहरी कार्यालय मोरङको आकलनअनुसार करिब ५० हजार कार्यकर्ता भेला भएका प्रहरीले जनाएको छ। विराटनगरस्थित विराट नर्सिङ होम छेउको खाली जग्गामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटालागायत जिल्लाबाट मानिसहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रमलाई प्रधानमन्त्
२३ पुस, विराटनगर । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहको कार्यकर्ताबाट हत्या भएको बिहीबार एक महिना पूरा भएको छ । तर अहिलेसम्म उनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न ६ जना पुरुषको पहिचान भएको छ । तिनीहरुको खोजीमा प्रहरी टोली परिचालन भएको छ । स्रोतका अनुसार शिक्षक […]