काठमाडौं । काठमाडौं जिल्लाले आजबाट निषेधाज्ञामा थप कडाइ गरेको छ । एक हप्ताका लागि बिहान ९ बजेसम्म तरकारी, फलफूल, मासु र दूध पसलबाहेक सबै खाद्य पसलहरु बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ ।
सडकमा तरकारी बेच्न पनि नदिएकाले काठमाडौको मरु टोल, असन, ईन्द्रचोकलगायत ठाउँहरुमा आज प्रायः सुनसान देखिन्थ्यो ।...