संसद बैठक सुरु हुनुअघि प्रतिनिधिसभाको चौथाे ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा प्रस्तुत हुने विषय र मुद्दामा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । माघ २२ गतेदखि संसद बैठक बस्नुअघि रास्वपाले माघ १९ गते शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय …
काठमाडौं, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने बालुवाटार पुगेका हुन् । भेटमा लामिछानेले पूर्व सहमती अनुसार गृह मन्त्रालय आफ्नै भागमा परेकाले गृहमन्त्रीमा पुर्नबाहाली गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री […]
स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । माघ १९ मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि मानसिक रूपमा तयार रहन र आवश्यक सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई
काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]
काठमाडौं, माघ १९ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा नेकपा (एमाले)को सचिवालय बैठक बस्ने तयारी भईरहेको छ । दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टी संगठनलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । एमाललेले केहि जिल्लाको जिल्ला अधिवेशन समेत गर्न नसकेको अवस्थामा आजको बैठकमा जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशन लगायतका विषयमा […]
स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले ‘आलटाल’ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘जनदबाब र संघर्ष’ को रणनीति अघि सार्ने भएको छ । माघ १९ गते बुधबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो ।उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताए । ‘सरकारले बहानाबाजी गर्न खोज्यो भने पार्टी आफै पनि संघर्षमा उत्रिन्छ । अहिले हामीले जनस
निशा गुरुङ-
हेटौंडा : वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सांसद्हरुलाई आफ्नो पक्षमा पार्न नेताहरु लागिपरेका छन्।
यसअघि, प्रदेशसभा सचिवालयले सूचना जारी गरी वाग्मती प्रदेशसभाको सातौं अधिवेशन बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएकोमा फागुन ५ गतेका लागि बैठक सरेको जानकारी दिएको थियो। बैठक सरेपछि…
१८ माघ, मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख …