किभ । युक्रेनको दक्षिणी खेर्सोन क्षेत्रमा युक्रेनी फौजबाट प्रत्याक्रमण गर्न लागेको भन्दै त्यहाँका हजारौँ सर्वसाधारण र रुसद्वारा नियुक्त गरिएका अधिकारीहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ ।
रुसद्वारा नियुक्त स्थानीय नेताले यसबारे जानकारी दिएका हुन् ।
नेता भ्लादिमिर साल्दोले निएपर नदीको पश्चिम किनारमा रहेका चारवटा सहरका ५० देखि ६० हजार सर्वसाधारणले विस्तारै संगठित रूपमा...