काठमाडौं : बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा समेत नेपाललाई कोरोना विरुद्ध लड्न सहयोग गर्नेबारे छलफल भएको छ। नेपाल बढ्दै गएको कोरोना संक्रमण नेपाललाई तत्काल कोरोना खोप र अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराउने भन्ने विषयमा बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा छलफल भएको हो। सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले जवाफ दिएका थिए। उनले सो क्रममा बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए। यसअघि नै नेपाललाई ३ लाख ४