एनसेलको स्वामित्व नेपाल सरकारमा आउने कुराको सुनिश्चितता हुनुपर्छः संयोजक शर्मा

काठमाडौं, १६ माघ । पूर्वमहालेखा परीक्षक एवं एनसेल शेयर खरिद विक्री अध्ययन तथा छानविन समितिका संयोजक टंकमणि शर्माले एनसेल खरिद–विक्री प्रकरण अहिलेकै अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको प्रतिवेदनमा उक्त खरिद–विक्री प्रकरण यथास्थितिमा स्वीकार […]

सम्बन्धित सामग्री

भरतपुर अस्पताल: बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन्। अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए।

पूर्वराजा शाह धनगढी आउने कार्यक्रम स्थगित

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको बताएका छन्। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम […]

मतदान सकियो, आधा घण्टामा परिणाम आउने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन परिचालन समितिले जनाएका छन्। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा  प्रतिस्पर्धामा छन्।अबको आधा घण्टाभित्र परिणाम आउने  निर्वाचन परिचालन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए। कांग्रेस संसदीय दलमा ८९ जना

सबाना आजमी काठमाडौं आइपुगिन्, आदित्य नारायण भोलि आउने

काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी भोलिदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन विहिबार काठमाडौंमा आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतले स्वागत गरे । महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास संचालन गर्ने कार्यक्रम छ । आइतबार भारत फर्कने आजमीले नेपालमा रहँदा मण्डला थिएटरमा चल्ने नाटकहरु पनि […]

रुपन्देही ५ : टिकट खोसिएका खिमलालले नै जिताए वासुदेवलाई

घिमिरेको निर्वाचन परिचालन कमिटीकाे संयोजक बनेर भट्टराईले काम गरेका थिए । घिमिरेले हारेमा आफैँमाथि दोष आउने देखिएपछि भट्टराई मैदानमा देखिन्थे ।

सत्ता गठबन्धनको कार्यदलमा सिट बाँडफाँटको प्रस्ताव आउने संभावना न्यून

१ भदौ, काठमाडौं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने संभावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो । त्यही अनुरुप नै उनले सत्तारुढ दलका नेताहरुलाई अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । तर छलफलका आधारमा अहिलेसम्म […]

अमेरिकी मन्त्री उज्रा जिया नेपाल आउँदै

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री जिया नेपाल भ्रमणमा आउने  औपचारिक जानकारी दिएको हो ।मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो । विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै शुक्रबार अपरान्ह नेपाल आउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेव

अमेरिकी उपविदेशमन्त्री उजरा जेया आज नेपाल आउँदै, चीनको चासो

तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी कुटनीतिज्ञ उजरा जेया आज दिउसो नेपाल आउने भएकी छिन् । श्रोतका अनुशार उनी दिउसो २ बजे नेपाल आउने तालिका तय भएको छ । मे १७ मा भारत आएकी उनी मे २२ आइतबारसम्म नेपाल बस्नेछिन् । भारत आइसकेकी उनी त्यसपछि नेपाल आउने जनाइएको छ । भारतीय मुलकी जेयालाई राष्ट्रपति जो […]

कांग्रेस अधिवेशनः अन्तिम नतिजा आज साँझसम्ममा आउने, ४० जिल्लाको सार्वजनिक

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने बताएका छन् । मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा […]