अमेरिकी मन्त्री उज्रा जिया नेपाल आउँदै

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री जिया नेपाल भ्रमणमा आउने  औपचारिक जानकारी दिएको हो ।मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो । विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै शुक्रबार अपरान्ह नेपाल आउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेव

सम्बन्धित सामग्री

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल आउनुको खास कारण

अमेरिकी उपविदेशमन्त्रीको टोली नेपालमा तिब्बती शरणार्थीको अधिकारबारे बुझ्न आएको भनिए पनि नेपाल सरकारले भने शरणार्थीका एजेन्डामा छलफल नभएको दाबी गरेको छ। अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको टोलीले आज नेपालमा उच्चस्तरीय भेटबार्ता गर्दा तिब्बती शरणार्थीको बिषयमा छलफल नभएको नेपाली पक्षको भनाइ छ। उज्रा नेतृत्वको अमेरिकी समूहले पनि यस्तै आशयको प्रतिक्रिया दिएर पुष्टि गर्न खाजेको छ। भेटवार्ताले […]

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटमा द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोगसम्बन्धी विभिन्न विषयमा...

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन्। यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध

परराष्ट्रमन्त्री खड्का र अमेरिकी उपविदेश मन्त्री जियाबिच सिंहदरबारमा छलफल

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अमेरिकाका उपविदेश मन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबिच द्विपक्षीय-बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल…

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने न

अमेरिकी उपमन्त्री जिया नेपालमा : ‘सुन्दर देशमा आउँदा उत्साहित छु’

काठमाण्डाै – नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आउनुभएको छ । जिया तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनुभएको हो । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा जियाको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । जियाले नेपालमा मानव अधिकार, न...

दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् । मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग […] The post दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी किन नेपाल आउँदैछिन्

एजेन्सी, ३ जेठ । तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी उज्रा जिया आज विहानै भारत पुगेकी छिन् । भारत पुगेकी जियाको भ्रमण मानवअधिकार, लोकतान्त्रिक सुशासन र मानवीय विषयबारे छलफल गर्ने ट्वीटमार्फत् जानकारी दिइसकेकी छिन् । जियाले ट्वीटरमा आफ्नो भ्रमणको एजेन्डाबारे लेखेकी हुन् । जसमा मानवअधिकारको विषय प्राथमिकतामा छ । नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार सम्बन्धी अमेरिकी […]

नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लियो, जेठ पहिलो साता उपविदेशमन्त्री आउँदै

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यसै क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आगामी जेठको पहिलो साता नेपाल आउने जनाइएको छ । जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रलय स्रोतको भनाइ छ । यसबारे औपचारिक मिति घोषणा भने गरिएको छैन । जियाको भ्रमण नेपाल—अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औं […]