पूर्वराजा शाह धनगढी आउने कार्यक्रम स्थगित

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको बताएका छन्। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम […]

सम्बन्धित सामग्री

पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आन्दोलनपछि सांसदको कार्यक्रम स्थगित

विराटनगर : पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीको माग राख्दै आन्दोलन गरेपछि सांसदहरूको कार्यक्रम स्थगित भएको छ।विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरसंवाद कार्यशालामा सहभागी हुन सांसदहरू आउने भएपछि पहिचानवादी पक्षधरले होटल घेराउ गरेर नाराजुलुस गरेपछि कार्यक्रम स्थगित भएको हो।ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने उनीहरूको माग रहेको छ।यूएनडिपीको आयोजनामा दुई दिनका लागि तय भएको कार्यक्रम यसअघि

महात्मा गान्धीको नाममा सडक नामकरण गर्न खोजेपछि वीरगञ्जमा विरोध

१८ माघ, वीरगञ्ज । भारतीय राजदूत नविन श्रीवास्तव वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको छ । बिहीबार वीरगञ्जमा महात्मा गान्धी (एमजी) सडक नामकरण कार्यक्रममा सहभागी हुन उनी आउने तय भएको थियो । राजदूत वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ । मौसममा आएको खराबीले गर्दा राजदूत आउने कार्यक्रम स्थगित भएको महावाणिज्य दूतावासका […]

पोखरामा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित

काठमाडौं : विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले पोखरामा सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको समारोह स्थगित गरिएको छ।विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो।सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थगित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का का

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित

काठमाण्डाै – राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित भएको छ । पोखरामा आज आइतवार भएकाे विमान दुर्घटनाको शोकमा भोलि साेमवार सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको हो ।  माघ २ गते भोलि देशभर विभिन्न कार्यक्रम गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।  सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृह मन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार...

प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित

सुर्खेत : पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्ड भोलि एक घण्टाको समय भएपनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए। कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए। १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनबर्गीय संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य लगाएतलाइ सु

बागमती प्रदेशसभा : जेठ १६ गते नीति तथा कार्यक्रम आउने

बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत शनिबार बसेको तेस्रो र चौथो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो ।उक्त बैठकमा दलगत रुपमा सांसदहरुले सरकारको ल्याए

सलमान खान आउने भनिएको कार्यक्रम स्थगित

काठमाडौं । आउँदो शनिवार भारतीय अभिनेता सलमान खान सहभागी हुने भनिएको सांगितिक कार्यक्रम स्थगित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम स्थानीय तह निर्वाचनका कारण टिकट विक्रीमा प्रभाव परेपछि स्थगन गरिएको आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिले जनाएको छ । कार्यक्रमका लागि आयोजक नेपाली पक्षले तयारी अघि बढाएपनि स्थानीय तह निर्वाचन लगायत अन्य […]

प्रचण्ड सिन्धुली आउने कार्यक्रम स्थगित

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ। अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले जानकारी दिए। प्रचण्डले आज कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर अन्तिममा व्यस्तताका का

टेकु अस्पतालमा भाेलिदेखि खाेप अभियान फेरि सञ्चालनमा आउने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलि मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ । अस्पतालले आज साेमवार विज्ञप्ति निकालेर भाेलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजाे आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो । काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन  हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि&nb...

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट' कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । आउँदो साेमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जन...