पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी – पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्युगिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको हाे। भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर(३८ माइल)को […]