न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा टर्‍याे

काठमाण्डाै - न्युजिल्याण्डमा आएको शक्तिशाली भूकम्प गएको छ । तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको थियो । तर, अहिले सुनामीको खतरा टरेको त्यहाँको राष्ट्रिय आपतकालीन एजेन्सीले जनाएको छ । सुनामीको खतरा नरहे पनि नागरिकलाई समुद्री क्षेत्रमा नजान भने आग्रह गरिएको छ । भूकम्प गएपछि आज बिहान न्युजिल्याण्डको उत्तरीद्धीपको किनारमा बस्ने नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको थियो । शुक्रवार बिहान न्युजिल्याण्डमा सात रेक्टर स्केलभन्दा माथिका तीन वटा भूकम्प गएको थियो । उत्तरी पूर्व क्षेत्रमा ८ दशमलव १ ...

सम्बन्धित सामग्री

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प - NepaliPatra

एजेन्सी । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् । ग्रिनविच मिन टाइमअनुसार शुक्रबार बिहान ८ः१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको युएसजिएसले एक विज्ञप्तिमा बताएको […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ ।ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । भूकम्पपछि कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ः ४५ बजेतिर भूकम्प गएको हो । –सिन्ह्वा

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।  भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।  इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति ह

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले […]

जापानको परमाणु रियाक्टर रहेको क्षेत्रमा शक्तिशाली भूकम्प

जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाणु रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो ।जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो ।भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने प

समुद्रलाई केन्द्रविन्दु बनाइ शक्तिशाली भूकम्प, सुनामी आउने खतरा

काठमाडौं - इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेलाइृ उदृत गर्दै अलजजीराले जनाएको छ। भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा रहेको उल्लेख ...