एजेन्सी, २६ कात्तिक। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दै गएको जानकारी गराएको छ । डब्लूएचओले बुधबार सार्वजनिक गरेको एक रिपोर्टमा युरोपमा कोरोनाबाट मृत्यु हुने दर १० प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । यसबाहेक अन्य सबै क्षेत्रमा भाइरसको संक्रमण घटिरहेको डब्लूएचओको रिपोर्टमा उल्लेख गरेको छ । महामारी सम्बन्धि साप्ताहिक रिपोर्टमा राष्ट्रसंघको स्वास्थ्य निकायले […]