हेटौंडा : बागमती प्रदेशका पशुहरूमा खोरेतको महामारी देखिएको छ।नेपालभरि नै मानिसमा कोरोना संक्रमण फैलिरहँदा बागमती प्रदेशको पशुहरूमा पनि खोरेतको महामारी देखिएको हो।प्रदेशको विशेषगरि खुर फाट्टिएको पशुमा खोरेतको संक्रमण देखिएको छ।हरेक वर्ष पशुमा खोरेत देखिने गरेको भएपनि यो वर्ष खोरेत महामारीकै रुपमा संक्रमण फैलिइरहेको छ।बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म प्रदेशको रसुवा र नुवाकोटबाहेक अन्य सबै जिल्लाका पशुमा खोरेतको संक्रमण देखिएको छ।प