काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विवाद विधि र विधान अनुरुप समाधान गर्नुपर्ने बताएका छन्। एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर गर्नुपर्ने माग राख्दै कांग्रेस मुख्यालयमा धर्ना र आमरण अनसन दिएका नेता तथा कार्यकर्तासंग छलफल गर्दै नेता सिंहले छिटो भन्दा छिटो क्रियाशील सदस्यताको विवाद …